expr:class='"loading" + data:blog.mobileClass'>

Wednesday, May 30, 2012

Nepal U-19 beat APF by 98 runs



Birat Raya , Nepali Cricket , Nepali cricket news , Nepal U-19 , Nepal APF

Nepal U-19 team beat Armed police Force cricket team by 98 runs in the second practic match today at TU cricket ground .
Wicket keeper batsman Subash Khakurel played brilliant knock of 150 runs .

Here is the scorecard highlight of the match 
Toss :- 

_______________________________________________________
Subash Khakurel
( file photo - ACC ) 
NEPAL U-19 => 334/5 ( 50 overs ) 
SUBASH KHAKUREL => 150 ( 142 ) , ( 12 fours , 5 sixes )
PRADEEP AIREE => 72 ( 71 ) , ( 5 fours , 2 sixes )
HASIM ANSARI => 43 ( 33 ) * , ( 5 fours )
PRITHU BASKOTA  => 17 ( 16 )

APF bowling =>
RAJU BASNET => 2 wickets
Sunam gautam , Amrit bhattarai , Chandra Saud => 1 wicket
_______________________________________________________
APF => 236/10 ( 43.4 overs ) 
SHARAD VESAWAKAR => 84 ( 79 ) , ( 9 fours , 2 sixes )
BINOD DAS => 51 ( 71 ) , ( 3 fours , 2 sixes )
PARESH LOHANI => 36 ( 34 balls ) , ( 6 fours )

U-19 bowling

NISCHAL PANDEY => 3 wickets ( 9-0-42-3 )
SAURABH KHANAL => 2 wickets ( 10-0-56-2 )
GOPAL KUMAR SING => 2 wickets ( 6-0-19-2 )
_______________________________________________________

ASIA Cup U-19 schedule released , First match NEPAL vs INDIA



Birat Raya , Nepali cricket , Nepali cricket News , Asia cup U-19

Asian cricket council today released the schedule of Asia cup U-19 to be held in Malayasia from this 23rd june to 1st july this month .

Nepal will play the first match against India 23rd june .

Here is the scedule of Nepal 
23rd June => Nepal vs India
25th June => Nepal vs Malayasia
26th June => Nepal vs Pakistan

Here is the detail schedule of the tournament provided by Asian Cricket council's website




Venue:Bayuemas Oval, Kinrara Oval, Royal Selangor Club, Selangor Turf Club; Kuala Lumpur, Malaysia
Dates:23rd June - 1st July 2012

GROUP AGROUP B
MalaysiaAfghanistan
IndiaBangladesh
NepalQatar
PakistanSri Lanka

Schedule:
25 overs a side
Matches at Kinrara start at 2.30PM (0830hrs GMT)
Matches at Selangor Turf Club start at 10.30AM (0230hrs GMT)
Matches at Bayuemas and Royal Selangor Club start at 10AM (0200 hrs GMT)
Sat Jun 23India v Nepal at Kinrara Oval
Afghanistan v Sri Lanka at Selangor Turf Club
Malaysia v Pakistan at Bayuemas Oval
Bangladesh v Qatar at Royal Selangor Club
Sun Jun 24India v Pakistan at Kinrara
Bangladesh v Sri Lanka at Bayuemas
Afghanistan v Qatar at RSC
Mon Jun 25Malaysia v Nepal at STC
Tue Jun 26Malaysia v India at Kinrara
Qatar v Sri Lanka at STC
Afghanistan v Bangladesh at Bayuemas
Nepal v Pakistan at RSC
Thu Jun 28SF1: A1 v B2 at Kinrara
Fri Jun 29SF2: A2 v B1 at Kinrara
Sun Jul 1Final: Winner SF1 v Winner SF2

Saturday, May 26, 2012

" हामीले भारत , पाकिस्तानलाई हराउनु पर्छ " ( फोटो फिचर , नेपाली यु-१९ क्रिकेट टिम अभ्यास )



NEPALI CRICKET TEAM 

Chandra Saud , Krishna Karki , Avinash Karna 


RAHUL VK 

Bhuwan karki 

" आर्मी ट्रेनिंग के हो र , त्यो भन्दा कडा ट्रेनिंग छ "
HASIM ANSARI 


Prithu Baskota in the middle
Players ejoying 

Pradeep Airee

Pubudu Dassanayake with players 
Rupesh Shrivastav 

Thursday, May 17, 2012

डिभिजन -४ क्रिकेट मलेसियामा हुने , नेपाली दर्शकहरु निराश



Birat Raya , Nepali Cricket , Nepali Cricket News


अन्तरास्ट्रिय क्रिकेट परिषद ( ICC ) को हिजो बैठकले विश्व क्रिकेट लिग डिभिजन -४ ( World Cricket league div -4  ) प्रतियोगिता मलेसियामा आयोजना हुने कुरा निश्चित गरेको छ ।
ICC ले प्रतियोगिता स्थल तोके पनि , प्रतियोगिता हुने मिति भने अझै सार्बजनिक गरेको छैन ।

ICC को यो निर्णयले नेपालमा अन्तरास्ट्रिय क्रिकेट कुरेर बसेका नेपाली दर्शकहरुलाई निराश तुल्याएको छ।
ACC ले पनि २०१२ मा कुनै प्रतियोगिता नदिएको अवस्थामा नेपाली क्रिकेट प्रेमीहरुले यो बर्ष कुनै पनि अन्तरास्ट्रिय क्रिकेट खेलको मजा लिन पाउने छैनन् भने नेपाली क्रिकेट टीमले  घरेलु मैदानमा डिभिजन -४ प्रतियोगिता खेल्न पाउने मौका पनि गुमाएको छ जुन नेपालमा भएको नेपाललाई डिभिजन-३ मा उक्लिन सजिलो पर्ने थियो ।


नेपालले सर्बप्रथम सन् २०१० मा पहिलो पटक ICC को प्रतियोगिता आयोजना गर्ने मौका पाएको थियो ।
 ICC ले डिभिजन - ५ प्रतियोगिता आ योजना गर्ने मौका नेपाललाई प्रदान गरेको थियो ।
प्रतियोगिता सफलतापुर्बक आ योजना गरेपनि अमेरिका संग भएको एउटा खेलमा नेपाल हारको नजिक पुगेपछि  दर्शकहरुले मैदानमा ढुंगा-मुढा प्रहार गरे र खेल निकै बेर अबरुद्ध हुन पुग्यो जसको कारणले नेपालको छबि नराम्रो हुन पुग्यो तथा ICC ले नेपाललाई चेतावनी  समेत दियो ।


डिभिजन - ५  २०१० को अमेरिका बिरुद्धको खेलमा ढुंगा-मुडा प्रहार गरि भाग्दै दर्शक ।
photo-source 

त्यसपछि नेपालले २०११ मा ACC T -20  प्रतियोगिता आ योजना गर्ने मौका पायो , जुन प्रतियोगिताको सफलता , असफलतालाई ICC र ACC ले नेपाललाई अर्को प्रतियोगिता आयोजना गर्न दिने र नदिने कुरामा महत्वपूर्ण भूमिका खेल्न सक्थ्यो ।
नेपाल जस्तो लाखौ क्रिकेट प्रेमीहरु भएको ठाउँमा प्रतियोगिता आयोजना गर्न दिनु ICC को पनि चाहना अवस्य पनि हुने नै भयो , हजारौको संख्यामा आफ्नो टिमलाई समर्थन गर्न मैदानमा उपस्थित हुने दर्शकले विश्व क्रिकेटकै ध्यान नेपाल तर्फ आकर्षित हुने गर्दछ  ।
तर बिडम्बना ACC T20 को UAE  बिरुद्धको खेलमा हारको नजिक पुगेको नेपाली टोलि बिरुद्ध दर्शकहरुले पुनः मैदानमा बोतल प्रहार गर्ने काम गरे , जसको कारणले गर्दा नेपाल अन्तरास्ट्रिय क्रिकेट समुदाय माझ पुनः बदनाम हुन पुग्यो ।
त्यसबेला विभिन्न अन्तरास्ट्रिय मिडियाहरुले नेपालको प्रतियोगिता आयोजना गर्ने क्षमता माथि प्रश्न चिन्ह खडा गरेका थिय ।
UAE संगको सो घटना पछि पछि चर्चित क्रिकेट वेबसाइट क्रिकेट युरोप ( Cricketeurope ) ले एस्तो समाचार लेखेको थियो ।

This ACC Twenty20 tournament is the first tournament Nepal have hosted since Division Five of the World Cricket League in 2010, which was spoilt by crowd trouble in Nepal's match against the USA that ensured that Singapore wouldn't be promoted to Division Four.


And like that match against the USA, Nepal's "supporters" once again chose to cause a disturbance - on the same ground too - when Nepal were faced with almost certain defeat in their match against the UAE this afternoon.

link :- http://www.cricketeurope4.net/DATABASE/ARTICLES4/articles/000027/002748.shtml


जसलाई पढेर पनि अनुमान गर्न कठिन हुदैन कि उक्त किसिमको घटनाले कस्तो असर पर्ने गर्दछ ।

एस्तो घटना बारम्बार दोहोरिनुको पछाडी नेपाल क्रिकेट संघको अदुरदर्शिता , लापरबाही राम्रो संग झल्किन्छ । डिभिजन -५ मा उक्त घटना भैसके पछि क्यानले पुनः त्यस्तै घटना दोहोरिन सक्ने कुरा थाहा पाउनु पर्थ्यो र पहिलेनै कडाई गर्नु पर्थ्यो जुन कुरामा क्यान नराम्रो संग चुक्न पुग्यो ।
त्यही कारणले गर्दा २०१२ मा ACC ले बर्षेनी आयोजना गर्न दिने आफ्नो प्रतियोगिता योपाली दिएन जसले नेपालको गिर्दो साखलाई राम्रो संग बतायको छ ।

 मैदान वरिपरी तार-बार राम्रो नहुनु , मैदानमा टिकेटको ब्यबस्था नहुनु , राम्रो सुरक्षा नहुनु जस्ता कारणहरुले गर्दा मैदानमा क्रिकेट नबुझ्ने , हेर्न भन्दा रमाइलो गर्न मात्रै जाने  , होहल्ला गर्ने , मादक पदार्थ सेवन गरि मैदान प्रवेश गर्ने , मैदानमा जे चिज पनि सजिलै लिएर जान सकिन्छ जसले गर्दा दर्शकहरुलाई सम्हाल्न गार्हो हुने गर्दछ ।
नेपाली दर्शकहरुको खेललाई खेल जसरि लिन नसक्ने र आफ्नै टीमलेनै  जित्नु पर्ने मनोविज्ञानले गर्दा पनि यस्तो समस्या देखिएको खेल बिज्ञहरु बताउछन ।

नेपाली दर्शकहरुको लापरबाहीको कारणले गर्दा नेपालको छबि त नराम्रो हुन्छनै , यसका साथै नेपालले ICC , ACC को प्रतियोगिता आयोजना गर्ने मौका बाट पनि हात धुनु पर्ने हुन्छ ,जुनकुरा नेपाली क्रिकेट र नेपालकै लागि नराम्रो क्षति हो , प्रतियोगिता आयोजना गरे बापत नेपालले ICC , ACC बाट पाउने सहयोग बाट बन्चित हुनु पर्छ भने पर्यटन ब्यबसायमा पर्ने दिर्घकालिन फाइदाहरु बाट पनि बन्चित हुनु पर्छ ।

नेपाललाई साझा क्रिकेट भुमि बनाउने कुरा आज भन्दा १० बर्ष अगाडी देखि चल्दै आइरहेको हो र अहिले पनि उतिकै रुपमा त्यो कुरा नभएको हैन तर नेपाल क्रिकेट संघले अहिले सम्म पनि यसको लागि चाहिने निम्नतम कुराहरुमा ध्यान दिन नसक्नुले , साझा भुमि बनाउने कुरा त कता हो कता नेपालकै स्थानीय प्रतियोगिता पनि राम्रो आयोजना गर्न सक्ने पुर्बधार बिकाश हुन सकेको छैन भने क्रिकेट संघले उचित पहल पनि अहिले सम्म गर्न सकेको छैन ।
नेपाल क्रिकेट संघले अब  आफ्नो गल्तिहरुबाट पाठ सिक्नु जरुरि छ र अब आउने प्रतियोगितामा त्यस्तै चुक हुन नदिइ  भौतिक पुर्बधार मैदानहरुको स्तर बिकाश आदि कुरा समयमै गर्न सके चाडैनै नेपाललाई विश्व क्रिकेटले छुट्टै बिशेषताले पनि चिन्न सक्छ भन्ने कुरामा कुनै दुइ मत छैन ।




Pokhara Cricket Ground , Latest Pictures



Nepali Cricket Ground , Nepali Cricket News , Nepali Cricket

Latest Picture's of Pokhra Cricket ground .



पोखरा क्रिकेट ग्राउंडको ताजा तस्बिरहरु , छैनन  त सुन्दर ??
बन्दै गरेको यो सुन्दर ग्राउंडमा क्रिकेट खेलेको हेर्न नेपाली खेलप्रेमीहरु आतुर छन 

मैदानको भित्रि कामहरु ( Out field , pitch )  लगभग सकिए पनि , मैदानको बाहिरी कामहरु सम्पन्न हुन बाकी रहेको छ 
मैदानको वरी-परि तारबार गर्ने , पेभेलियन निर्माण गर्ने काम बाकी नै छ 
तारबार तथा उचित समरक्षणको अभाब देखिएको मैदानमा अहिले स्थानीय जो पनि सजिलै छिर्न सक्छन सो कारण ले मैदान को स्थिति नाबिग्रेला भन्न सकिन्न 

कास्की क्रिकेट संघले बजेट अभाबमा मैदानको काम पुरा गर्न सकेको छैन र त्यसको लागि पहल भैरहेको छ l आशा गरौ छिट्टैनै हामीले यो सुन्दर ग्राउंडमा क्रिकेटको मज्जा लिन पाइयोस 

फोटो उपलब्ध गराउनु हुने चर्चित फोटोग्राफर सुदर्शन रंजितलाई बिशेष धन्यबाद  !!




स्थानीय युवाहरु मैदानमा क्रिकेटको मज्जा लिन थाली सकेका छन
photo - Sudarshan Ranjit 






Beautiful Pokhra Cricket ground
photo-Sudarshan Ranjit 

Pitch of the ground , Ready to play
photo-Sudarshan Ranjit 

Local youths playing cricket in the side of the ground
photo-Sudarshan Ranjit

Beautiful Outfield of the ground
photo-Sudarshan Ranjit 



Tuesday, May 15, 2012

Cricket in the blood of Nepali



 Cricket in the blood of Nepali , Nepali cricket photos


CRICKET EVERYWHERE IN NEPAL 
- Collections of the photos

Beautiful cricket ground of Devisthan , Parbat .
photo by - Achut Shrestha 

Galli  Cricket in Nepal
photo by - Novel Shrestha 

Cricket on the Road during strike .
phhoto - unknown

Cricket in the village of Dhading 

Cricket at Dhading Malekhu
Photo- Kishor Tripathi 



Riverside Cricket in Doti District

Chinldrens playing Cricket in the village of Dhading

Childrens playing cricket with the hand made Bat and Stump in the
village of Kanchanpur District , Mahendranagar VDC
photo - Raghuvir Sunar 

Cricket in the village of Bara District , Kachuwara
photo-Khan king Nur 


Friday, May 11, 2012

Nepal in the final of ACC U-16 Elite cup , beat singapore by 101 runs



Birat Raya , Nepali Cricket , Nepali Cricket News , Nepal U-16 , ACC Elite cup 2012

Jagdish Chand man of the match
photo-Cricinfo
Nepal beat Singapore in the revenge match today by huge 101 runs in the semifinal of ACC U-16 elite cup and entered for the final .
After winning the toss Nepal elected bat first and manage to score 240 runs in the board .
Two Nepali batsmans Nurdhoj Sen and Jagdish Chand scored Half-centry for Nepal .
Jagdish Chand made 53 runs inning and Nurdhoj Sen made 51 runs respectively.

Chasing the target of 241 runs Singapore openers made a very good start who lose their first wicket in the 17th over . Singapore opener Archit Goyanka got out after scoring 39 runs which was a run out .
After losing the first wicket singapore batsman looked totally in pressure who lost their wicket consistently and only manage to make 139 runs playing 36.5 overs .
V. seshadri scored 46 runs for Singapore and remaind highest scorer for the team .
Nepali bowlers Akash Bista and Jagdish Chand took 3 wickets each to damage the singapore inning.

Jagdish Chand decleared Man of the match for his All round performence .

In the another semifinal match Malayasia beat Oman by 36 runs in the low scoring match who will play final match against Nepal Sunday 13th May.

Scorecard Highlight of the match 
Nurdhoj Sen played 51 runs inning
Toss:-Nepal won and elected bat first
Result:-Nepal won by 101 runs
Man of the match :- Jagdish Chand

Nepal inning :- 240/9 ( 40 overs )
Jagdish Chand 53 runs
Nurdhoj Sen 51 runs


Singapore inning :- 139 all out ( 36.5 overs )
A.Goyenka 38 runs
V. seshadri 46 runs

Akash Bista 3 wickets , Jagdish chand 3 wickets


FINAL MATCH => Nepal vs Malayasia , Sunday , 13th May

Wednesday, May 9, 2012

CAN announced priliminary Squad for Asia cup U-19



Birat Raya , Nepali Cricket , Nepali Cricket News , Nepal U-19 Cricket , Asia cup U-19 2012


Cricket Association of Nepal announced 24 member's Priliminary Squad for ACC U-19 ASIA CUP to be held in Malayasia after A month and Halfi ( 23rd June - 1st July )
CAN includes all 14 members from the Squad of ICC U-19 World cup qualifier which was held in Ireland between July 28-August 9 2011 , while other 10 members choosen from the national league held in Kathmandu .

Hers is the List of the players 

1- PRITHU BASKOTA
2-AVINASH KARNA
3-BHUWAN KARKI
4-NARESH BUDHAYER
5-PRADEEP AIREE
6-RAHUL VK
7-RAJESH PULAMI
8-SAGAR PUN
9- SUBASH KHAKUREL
10-SUBENDU PANDEY
11-FAILZUR REHMAN
12-REPUESH SHRIVASTAV
13-KRISHNA KARKI
14-NISCHAL PANDEY
15-SHIVA TANDUKAR
16-SUSHIL KANDEL
17-PRAJESH B. SING
18-GOPAL SING
19-BINOD LAMA
20-ABHISESH JHA
21-HASIM ANSARI
22-BIJAYA GHALAN
23-SURENDRA CHAND
24-PAWAN SHRESHTA

Nepal vs Malayasia , Photos of the match




Birat Raya , Nepali cricket , Nepali cricket News

Nepal Beat Malayasia by 1 wicket 

Malaysia: 139 all out off 37.1 overs
Nepal: 140 for 9 off 38.5 overs (A.Bista 55*; S.Muniandy 4-23)
Man of the Match: Akash Bista (Nepal) 


Here is some photos of the match :-


Captain Dipendra Chand
Photo -ACC
Neapli Cricket players celebrating wicket
Photo-ACC
Akash Bista and Nurdhoj Sen celebrating victory
photo -ACC
Akash Bista after completing his Fifty , He scored 55 runs
photo -ACC
Happy moment
photo-ACC
Dont worry we will win
photo-ACC

Nepal beat Malayasia by 1 wicket in the breathtaking match , Heroic inning of Akash Bista



Birat Raya , Nepali Cricket , Nepali Cricket News , ACC U-16 Elite cup 2012

Nepal beat Malasiya by just 1 wicket  in their fourth match of ACC U-16 Elite cup in the breathtaking match today at Malayasia Kinara Cricket ground .

After electing the toss Malayasia elected to bat first , Malayasian manage to score 139 runs losing all wickets in 37.1 overs .
Nepal were 52 with the loss of 7 wickets once and win from there was not imagined by any but Hero of the match All rounder Akash Bista played Brave innings from there who played match saving  55 runs not out innings from that situation of the game and Nepal win one of the most exiting and unbelieveable match in the Nepali cricket history .
After 4th victory Nepal is in the Semifinal being in the Top of The Group



Hero of the match Akash Bista ( front ) and Nurdhoj Sen Celebrating the victory
Photo - ACC

Tuesday, May 8, 2012

Nepal in the semifinal of ACC U-16 elite cup , beat IRAN by 167 runs



Birat Raya , Nepali cricket , Nepali cricket News , ACC U-16 Elite cup 2012

Nepal beat Iran by huge 167 runs today in the 3rd group match of ACC U-16 elite cup 2012 at Bayumas cricket ground Malayasia.

Here is the scorecard highlight of the match 
NEPAL  vs IRAN 
Adil Khan celebrating his fifty.
photo - ACC 


Toss:-Nepal won the toss and elected to bat
Result :- Nepal won by 167 runs
Man of the match :- Aadil Khan ( Nepal )

Nepal innings :- 246/8 ( 40 overs ) 
Nepali Cricket team cheering
Photo - ACC 
Aadil Khan - 71 runs
Jagdish Chand - 51 runs
Aasif Seikh - 37 runs


Iran innings :- 79/9 ( 28 overs ) 
Kalicharan Yadav - 4 wickets for 12 runs
Aakash Bista - 4 wickets for 20 runs

Note - Iran's Last batsman is injured and retired hurt

NEXT MATCH - NEPAL VS MALAYASIA
Tomorrow <<====

Jagdish Chand after completing his fifty
He scored 51 runs
photo - ACC 

Sunday, May 6, 2012

ACC U-16 elite cup , Nepal beat Bahrain by 8 wickets



Birat Raya , Nepali Cricket , Nepali Cricket News , ACC U-16 Elite cup 2012

Nepal beat Bahrain by 8 wickets today in their second match of ACC U-16 elite cup 2012 held in Kirana Ground Malayasia.
Nepali bowlers struggled to get wickets earlier  after losing the toss but manage to restrict Bahrain in  just 141 runs who lost theri all wickets in 39. 5 overs .
Nepali bowler Akash Bista took 3 wickets giving just 14 runs .
Captain Dipendra Chanda and Nurdhoj sen openers of Nepal didnt gave any chances to Bahrain bowlers and they made 142 runs target very easy . Dipendra Chanda Scored first fifty for Nepal in the tournament who scored 75 runs and got out in the last over , another opener Nurdhoj sen also gave very good company who also scored 41 runs who got out at the last moment of the game .
Nepal finished the target of 142 runs very comfortably in the 22nd over losing 2 wickets .

Nepal will play their 3rd group match against IRAN
Bayumas Cricket gruound => Tuesday , 8th may

Man of the match ,Nepal U-16 captain Dipendra Chand
photo - ACC 
Here is the Scorecard Highlight of the match , ACC U-16 Elite cup 2012
Nepal vs Bahrain 

Result => Nepal won by 8 wickets
Toss => Bahrain won and elected to bat first
Man of the match => Dipendra Chand

Bahrain innings => 141 all out ( 39.5 overs )
Akash Bista 3 wickets
Nepal innings => 142/2 ( 21.2 overs )
Dipendra Chand 75 runs , Nurdhoj Sen 41 runs .



Friday, May 4, 2012

Nepal beat Kuwait by 78 runs



Birat Raya , Nepali Cricket , Nepali Cricket News

Nepal beat Kuwait by 78 runs in the first match of ACC U-16 Elite cup today at Bayuemas Cricket ground Malayasia .
After winning the toss Nepal elected to bat first and made 179 losing all wickets in 32.4 overs .
Nepali batsman Nirdhoj Sen made 47 runs who scored highest runs for Nepal , Kushal Bhurtel also scored 35 runs for Nepal .
Kuwaitian batsman showed some good batting display in the start but Nepali bowler Kalicharan Yadav damaged the kuwaitin inning who took 4 wickets giving just 13 runs who also decleared Man of the match.

Nepal will play their next match against Baharain Sunday , 6th May.

Nepali players celebrating the wicket
Scorcard Highlight of the match 


Toss:- Nepal won the toss and elected bat first
Result :- Nepal won by 78 runs
Man of the match :- Kalicharan yadav

Nepal  innings :-  179 all out ( 32.4 overs )
Nirdhoj Sen 47 runs , Kushal Bhurtel 35 runs
Morshed Sarwar 4 wickets

Kuwait innings :- 101 all out ( 32.4 overs )
Saideep Yarapureddy 38 runs
Kalicharan Yadav 4/13



Photos of the match 

Nepali U-16 Cricket team
photo :- ACC 
Nepali batsmans taking runs
photo - ACC 


Thursday, May 3, 2012

क्रिकेट संघ द्वारा प्रथम पटक खेलाडीहरुलाई मासिक भत्ता वितरण तथा खेलाडी कल्याणकोष स्थापना



Birat Raya , Nepali Cricket , Nepali Cricket News



नेपाल क्रिकेट संघले इतिहासमै पहिलो पटक रास्ट्रिय क्रिकेट खेलाडीहरुलाई मासिक भत्ता वितरण तथा १० लाख रुपैयाको खेलाडी कल्याण कोष स्थापना गरेको छ  ।

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच क्यानले खेलाडी प्रोत्साहन स्वरूप भत्ता वितरण गर्नुका साथै सोहि कार्यक्रममा खेलाडी कल्याण कोष स्थापना गरेको पनि जानकारी दिएको हो ।
क्यानले २०६८ कार्तिक ३० गते खेलाडीहरुलाई मासिक भत्ता दिने निर्णय गरे पनि अहिले सम्म खेलाडीले उक्त भत्ता पाएका थिएनन् ।
नक्साल स्थित होटेल क्राउन प्लाजामा आयोजित कार्यक्रममा क्यानले खेलाडीहरुलाई मासिक ५ हजार वितरण गर्यो ।
 ACC T20 र T20 विश्वकप छनौट प्रतियोगिता दुवै खेलेका खेलाडीहरुलाई ६ महिनाको भत्ता वितरण गरियो भने , दुइ मध्य एक मात्र प्रतियोगिता खेलेका खेलाडीहरुलाई ३ महिनको भत्ता वितरण गरियो  ।

यस्तै क्रिकेट संघले गत बर्ष आएरल्याण्डमा सम्पन्न उन्नाइस बर्ष मुनिको विश्वकप छनौट प्रतियोगिता खेल्ने  खेलाडी तथा विश्वकप छनौटमा पर्ने खेलाडी तथा अफिसिअललाई जनही १० हजार रुपैयाले सम्मान गरेको छ  ।
रास्ट्रिय क्रिकेट खेलाडी बिनोद दास भन्छन
" पहिले हामीले दिनको २५ रुपैया पाउथ्यौ , अहिले ५ हजार , क्रिकेटमा केही भएको छ ।"

धेरै नेपाली क्रिकेट प्रेमीहरुले  क्यानको कामको स्वागत गरेका छन् र एसको निरन्तरताको कामना गरेका छन् , भने कसैले क्यानको यो भन्दा धेरै काम हुनु पर्ने कुरामा जोड दिएका छन् ।

सफलता पाए पनि , सफलता अनुसारको सुबिधा पाउन नसकेका नेपाली क्रिकेट खेलाडीहरुलाई केहि भने पनि क्रिकेट संघको यो कामले राहत महसुस भएको छ भने , क्रिकेट संघले पनि लगातार हुदै आएको आलोचनालाई केहि भने पनि साम्य पार्ने काम गरेको छ  ।
क्यानले स्वागत योग्य काम गरे पनि , यसैमा सन्तुस्ट हुने अवस्था भने छैन ।
क्रिकेट संघ सामु खेलाडीहरुलाई व्यबसाइक बनाउने चुनौती एक तिर छ भने , नेपाली क्रिकेटको भौतिक संरचनामा परिवर्तन पनि ल्याउनु अर्को तिर छ  ।
अब उपत्यका बाहिर पनि क्रिकेटको माहोल बिकाश गर्नमा क्यानले आफ्नो पुरा ध्यान पुर्याउनु अत्यन्त जरुरि छ भने घरेलु क्रिकेटको संरचना परिवर्तन गर्नु क्यानले जोड दिन्छ या दिदैन त्यो भने हेर्न बाँकि छ ।





Wednesday, May 2, 2012

क्रिकेट संघले खेलाडीहरुलाई पहिलो पटक मासिक भत्ता वितरण गर्ने



Birat Raya , Nepali Cricket , Nepali Cricket News


नेपाल क्रिकेट संघले सिनिअर राष्ट्रिय टोलीका खेलाडीहरुलाई पहिलो पल्ट मासिक भत्ता वितरण गर्ने भएको छ  l

क्यान द्वारा आज जारी प्रेस बिज्ञप्ति मार्फत सो कुराको जानकारी गराइएको छ l

क्यानले २०६८ कार्तिक ३० गते खेलाडीहरुलाई मासिक भत्ता दिने निर्णय गरे पनि अहिले सम्म खेलाडीले उक्त भत्ता पाएका थिएनन् l
खेलाडीको प्रतिभाको कदर तथा क्षमता अभिवृद्धिको लागि भन्दै खेलाडीहरुलाई भोलि २१ गते बिहिबार नक्साल स्थित होटेल क्राउन प्लाजा अपराह्न ४ बजे एक कार्यक्रम गरि उक्त भत्ता वितरण गरिने क्यान द्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ l


बिज्ञप्तिमा कति जना खेलाडीले भत्ता पाउने भन्ने कुरा उल्लेख गरिएको छैन l