expr:class='"loading" + data:blog.mobileClass'>

Monday, June 18, 2012

Asia cup U-19 fixture changed , Nepal's first match against Pakistan



Nepali cricket , Nepali cricket News , Asia cup U-19 Fixture

Birat Raya

Asia Cup U-19 Fixture changed by ACC today now Nepal will play their first match against Pakistan tournament starting from 23rd June .
In the previous fixture Nepal's first match was against India .

Here is the Latest match scedule of U-19 Asia Cup updated by Asian Cricket counsil Today 



ACC U-19 Asia Cup 2012


Venue:Bayuemas Oval, Kinrara Oval, Royal Selangor Club, Selangor Turf Club; Kuala Lumpur, Malaysia
Dates:23rd June - 1st July 2012

GROUP AGROUP B
MalaysiaAfghanistan
IndiaBangladesh
NepalQatar
PakistanSri Lanka

Schedule:
50 overs a side
Matches start at 10AM (0200hrs GMT)
Matches at Selangor Turf Club start at 10.30AM (0230hrs GMT)
Sat Jun 23Malaysia v India at Kinrara Oval
Nepal v Pakistan at Bayuemas Oval
Afghanistan v Sri Lanka at Royal Selangor Club
Bangladesh v Qatar at Selangor Turf Club
Sun Jun 24India v Pakistan at Kinrara
Bangladesh v Sri Lanka at Bayuemas
Malaysia v Nepal at RSC
Afghanistan v Qatar at STC
Tue Jun 26Afghanistan v Bangladesh at Kinrara
India v Nepal at Bayuemas
Qatar v Sri Lanka at RSC
Malaysia v Pakistan at STC
Thu Jun 28SF1: A1 v B2 at Kinrara
Fri Jun 29SF2: A2 v B1 at Kinrara
Sun Jul 1Final: Winner SF1 v Winner SF2 at Kinrara

Tuesday, June 12, 2012

भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनी असार २ गते शनिबार नेपाल आउने निश्चित , नेपाली खेलाडीहरुलाई भेट्ने



Mahendra Sing Dhoni Coming Nepal , News by Birat Raya



असार महिनाको २ गते शनिबार  बिहान ९:३० बजे एअर इंडियाको बिमान नेपाल अवतरण गर्ने छ जुन बिमानबाट भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीले नेपाली धर्ति छुने छन ।

हो भारतीय क्रिकेटलाई छुट्टै उचाई प्रदान गरेका तथा विश्व क्रिकेटको बादशाह बनाउने मुख्य नायक क्रिकेट स्टार महेन्द्र सिंह धोनी नेपाल आउने भएका छन ।

नेपाल क्रिकेट संघ र भारतीय रजदुताबाश द्वारा आज संयुक्तरुपमा आयोजित पत्रकार सम्मेलनमा धोनी नेपाल आउने कुराको अधिकारिक घोसणा भएको हो ।
उनि नेपाल आउने बारे एस अघिनै केहि संचार मध्यमले समाचार सम्प्रेशन गरे पनि अधिकारिक घोसणा भने आज भएको हो ।

भारतीय दुताबाश प्रतिनिधि अपुर्बा श्रीबास्ताबले उक्त कार्यक्रम बीच धोनी नेपाल आउने कुरा अधिकारिक घोसणा गरिन ।

महेन्द्र सिंह धोनी असार २ गते १ दिने भ्रमणको लागि नेपाल आउने भएका हुन् जसले यु -१९ एशिया कप
क्रिकेट प्रतियोगिताको तयारीमा रहेका नेपाली युवा क्रिकेट खेलाडीहरुसंग टि. यु. क्रिकेट मैदानमा २ घण्टा बिताउने कार्यक्रम तय भएको छ ।

उनको भ्रमण तालिका बारे स्पस्ट रुपले दुताबास र नेपाल क्रिकेट संघले जानकारी दिएको छैन l 


मोटामोटी तालिका भने यस प्रकारको छ :- 

असार २ गते :- 


बिहान ९:३० बजे :- एअर इंडिया जहाज बाट नेपाल आगमन गर्ने ।

११:०० बजे - २:०० बजे  :-  टि.यु . मैदान जाने र नेपाली क्रिकेटरहरुसंग भेटघाट र भलाकुसारी गर्ने र क्रिकेट संघ पदाधिकारीहरु संग पनि छलफल गर्ने ।


४:०० - ६:०० बजे :- याक एंड एती होटेलमा सम्भब भए सम्म प्रधान मन्त्रि बाबुराम भट्टराई उपस्थित हुने कार्यक्रममा होटेलमा पत्रकारहरु तथा अतिथिहरु संग भेटघाट गर्ने ।


असार ३ गते :- 

पशुपतिनाथ दर्शन गर्ने र बिहान ९:३० बजे भारत प्रस्थान गर्ने


नेपाल क्रिकेट संघले धोनीको सुरक्षा ब्यबस्था बारे लागि भारतीय राजदुताबास , नेपाल प्रहरी  , ससस्त्र प्रहरी संग छलफल गरि योजना बनाउने छ  ।


Mahendra Singh Dhoni's Visit to Nepal
press meet organized by CAN & Indina Ambassay 





Sunday, June 10, 2012

APF beat Nepal U-19 by 25 runs



Nepali Cricket , Nepali cricket news , Nepal U-19 , Nepal APF cricket club
Birat Raya

Armed police force ( APF ) Cricket team beat U-19 national cricket team by 25 runs in the practice match today in the low-scoring match held in Tribhuwan international cricket ground .


Here is the score-card Highlight of the match :- 


>> Nepal APF beat U-19 national team by 25 runs <<< 
________________________________________________
NEPAL APF => 130/10 ( 41.4 overs ) 
Basanta Regmi => 34 ( 62 ) , ( 1 fours , 1 six )
Sunam Gautam => 16 ( 27 ) , ( 3 fours )
Pawan Shrestha => 16 ( 43 ) , ( 2 fours )
Dipendra Chaudhari => 12 ( 19 ) , ( 1 fours )
---------------
U-19 bowling 
Krishna karki => 3 wickets ( 7-0-18-3 )
Sagar Pun => 3 wickets ( 8.4-2-22-3 )
Rahul vishwakarma => 2 wickets ( 8-2-12-2 )
_________________________________________________
U-19 National => 105 /10 ( 34 overs ) 
Hasim Ansari 


HASIM ANSARI => 36 ( 50 ) , ( 3 fours )
Bhuwan Karki => 26 ( 39 ) , ( 2 fours )
Naresh Budhayer => 9 ( 28) , Prithu Baskota 8 ( 25 )
---------------
APF bowling 
Shakti Gauchan => 2 wickets ( 8-3-12-2 )
Basanta Regmi => 2 wickets ( 10-1-27-2 )
Sanjam Regmi => 2 wickets ( 7-0-22-2 )

Friday, June 8, 2012

Nepal U-19 cricket team visit Army Camp



Birat Raya , Nepali cricket , Nepali cricket news , U-19 Cricket team

Nepal U-19 cricket team's members today visit Army Camp of Thankot .

Coach Pubudu Dassanayake , CAN member Kiran Rana , Coach Jagat Tamata and 19 member of U-19 cricket team spend 7 hours druing the visit .


Here is some photos  :- 
All photos taken by :- Birat Raya =>  https://www.facebook.com/biratraya12

















Wednesday, June 6, 2012

भारतीय क्रिकेट कप्तान महेन्द्र सिंग धोनी असार १ गते नेपाल आउने



Mahendra Sing Dhoni coming Nepal 
Birat Raya , Cricket News



भारतीय क्रिकेट कप्तान महेन्द्र सिंग धोनी अर्को हफ्ता नेपाल आउने भएका छन ।

कान्तिपुर दैनिकमा आज प्रकासित अनुसार उनि अर्को साता नेपाल आउने भनिएको छ ,
उनि भारतीय दुताबासको निमन्त्रण मा असर १ गते नेपाल आउने भएका छन ।
" उनि आउने तय भएको छ, एसको पुरै निधो चाही शुक्रबार मात्रै हुने छ " भारतीय  प्रबक्ता अपुर्बा श्रीबस्तावले भनिन ।

कप्तान धोनी १ दिन नेपाल बस्ने र केहि घण्टा किर्तिपुर क्रिकेट मैदानमा बिताउने कार्यक्रम बनाईएको छ ।
दुताबासले  नेपाल क्रिकेट संघ " क्यान " लाई नेपाली क्रिकेटरहरुलाई धोनी संग सम्बद कार्यक्रम योजना गर्न आग्रह गरेको छ ।
सोहि दिन यक एंड एती होटेलमा नेपाली क्रिकेट प्रेमी र प्रसंशक बीच क्रिकेटका बिषय मा बोल्ने छन र भोलि पल्ट पशुपति दर्शन गरेर भारत फर्किने छन  छन ।
Mahendra Sing Dhoni Coming Nepal 
इन्डियन प्रिमिअर लिग ( IPL ) सकिए लगत्तै उनले नेपाल आउने मिति तोकेका थिय , उनि कश्मिरमा रहेकोले निधो हुन ढिलाई भएको हो ।

धोनी भन्दा पहिले भारतीय क्रिकेटर कपिल देव ( १९९९ ) , सुनिल गाबस्कर ( २००४ ) मा नेपाल आएका थिय ।

** समाचार आजको कान्तिपुर दैनिक बाट साभार गरिएको हो **

Tuesday, June 5, 2012

क्रिकेट सिनिअर रास्ट्रिय प्रतियोगिता सर्यो



Birat Raya , Nepali cricket , Nepali cricket news , senior national cricket tournament 2012


यही जेठ २९ गते बाट सुरु हुने भनिएको सिनिअर रास्ट्रिय क्रिकेट प्रतियोगिता अब भदौ महिनामा हुने भएको छ ।

क्यान सिनिअर प्रतियोगिताको मुख्य प्रायोजक स्ट्यानडर चार्टर ब्यांक र कोच पुबुदु दासानायकेको अनुरोध पछि प्रतियोगिता सार्नु परेको क्यान सदश्य किरण रानाले बताय ।

" बर्खाका कारण खेल अबरुद्ध हुन सक्ने र प्रतियोगिता त्यसै कारणले प्रभावित हुन सक्ने कारणले गर्दा प्रायोजकले प्रतियोगिता सार्न अनुरोध गरे "  रानाले बताय ।

 नेपाली यु-१९ क्रिकेट टिम अहिले टि.यु मैदानमै प्रसिक्षणरत रहेको अवस्थामा उनीहरुको प्रसिक्षणमा सिधै असर पर्ने तथा बर्खाले अघिल्लो बर्ष भएको सिनिअर प्रतियोगिता पनि निकै बिबादास्पद हुन पुगेको थियो ।त्यसैले नेपाली क्रिकेट समर्थकहरु तथा सुभ चिन्तकहरु रास्ट्रिय प्रतियोगिताको समय लाई लिएर असंतुस्ठ थिय ।


Nepali U-19 cricket team practicing 

Friday, June 1, 2012

Nepali Squad announced for Asia cup u-19



Birat Raya , Nepali cricket , Nepali cricket News , Asia cup U-19 , Nepal U-19



Cricket association of Nepal today announced 15 member team for Asia cup U-19 to be held in Malayasia from this june 23 to 1st July .
Prithu Baskota will be the captain of Nepali U-19 team .

Here is Nepali U-19 Squad for Asia cup U-19 



1.Prithu Baskota -Captain
2.Pradeep Airee -V.Captain
3.Rajesh Pulami
4.Sagar Pun
5.Naresh budhayer
6.Krishna karki
7.Avinash Karn
8.Faijular Rehman Khan
9.Bhuwan Karki
10.Hasim Ansari
11.Subhash Khakurel
12.Rahul B.K
13.Gopal K.Singh
14.Saurav Khanal
15.Ramnaresh Giri


Reserve Players
1.Nischal Pandey
2.Pawan Shrestha
3.Rupesh Shrivastav 
4.Prajesh Bdr. Singh



Players who is not in this squad who was in the Prevouis squad
 ( U-19 Word Crup Qualifer  ,2011) 


1. Rupesh Shrivastav 
2-Nischal Pandey 
3-Subendu Pandey